यदि तपाई कुनै कामका लागि घरबाट निस्केर कहिँ जाने तरखरमा हुनुहुन्छ भने निम्न कुराहरुख्याल गर्नुहोस् किनकी यी कुराहरु तपाईंको यात्राको प्रारम्भमा देखिए भने तपाईंले चाहेको काम नहुन सक्छ । त्यसैले यस्ता अवस्थामा यात्रा प्रारम्भ रोक्नुहोस् । केही समय विते पछि मात्र जहाँ जान लाग्नु भएको जानुहोस् । अपशकुन टल्नेछ ।
१.कुकरले पानी खाई रहेको देखिए ।
२.जनावरको हड्डी देखिए ।
३.कागती र खुर्सानी देखिए ।
४.विरालोले बाटो काट्यो भने ।
५.रुँदै गरेको बच्चा देखिए ।
६.कानो मानिस देखिए ।
७.नुहाए धुवाई गरेको पानी छरिएको अवस्थामा देखिए ।
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks