sex trade

यी हुन् संसारका सबैभन्दा बढी यौन ब्यापार हुने सात देश

देहब्यापार संसारकै सबैभन्दा पुरानो ब्यापार मानिन्छ । संसारमा हुने देहब्यापार बारे एक संस्थाले अनौठा अनौठा विवरण सार्वजनिक गरेको छ । हाभोस्कोप रिसर्ज इन्स्टीच्युटले गरेको शोधपछि प्रकाशित रिपोर्टमा संसारका सबैभन्दा बढि हुने देशका बारे अनौठा तथ्यहरु बाहिर आएका हुन् ।

Nepali typing

यी हुन् संसारमा सबैभन्दा बढी यौन ब्यापार हुने देशः

१- चीन
संसारमा सबैभन्दा बढी देह ब्यापार हुने देश हो । चीनमा वर्षेनी ७३ मिलियन डलरको देहब्यापार हुन्छ । तर रमाइलो कुरा के भने चीनमा देह ब्यापार अवैध मानिन्छ ।

sex market country 2२- स्पेन
हाभोस्कोप रिसर्ज इन्स्टीच्युटले गरेको शोध अनुसार संसारमा सबैभन्दा बढी देहब्यापार गर्ने देशको सूचीमा दोश्रो नम्बरमा छ । स्पेनमा वर्षेनी करिव २६ दशमलव ५ अर्व डलर बराबरको यौन ब्यापार हुन्छ ।

sex market country 3

३- जापान
जापान संसारमा सबैभन्दा बढी देह ब्यापार हुने देशको तेश्रो नम्बरमा छ । जापानमा वर्षेनी २४ अर्व डलर बराबरको यौन ब्यापार हुन्छ । जापानमा कानूनीरुपमा देह ब्यापारबारे अलमल छ ।

sex market country 4

४- जर्मनी

यो संस्थाको शोध अनुसार चौथो ठूलो यौन ब्यापार भएको देशमा जर्मनी पर्छ । जर्मनीमा यौन ब्यापार कानूनीरुपमा बैध छ । जर्मनीमा वर्षेनी १८ अर्व डलर बराबरको देह ब्यापार हुन्छ ।

sex market country 5

५- दक्षिण कोरिया

विश्वमा सबैभन्दा बढी देह ब्यापार हुने देशको टप फाइभको अन्तिम सूचीमा दक्षिण कोरिया छ । यहाँ वर्षेनी १२ अर्व डलर बराबरको देह ब्यापार हुन्छ ।

sex market country 6

६- अमेरिका

विश्वको सबैभन्दा शक्तिशाली देश अमेरिका पनि देहब्यापारमा अगाडी छ । अमेरिकामा वर्षेनी १४ दशमलव ६ अर्व डलर बराबरको देहब्यापार हुन्छ । अमेरिकामा देह ब्यापारलाई कानूनी मान्यता छ ।

sex market country 7

७- भारत

देह ब्यापार हुने देशमा छिमेकी देश भारत पनि अग्र स्थानमै छ । यो संस्थाको सूचीमा भारत ७ नम्बरमा परेको छ । भारतमा वर्षेनी ८ दशमलव २ अर्व डलर बराबरको देहब्यापार हुन्छ ।

sex market country 8
स्मरण रहोस् भारतमा ठूलो संख्यामा नेपाली चेलीहरु यौन ब्यापारमा संलग्न रहेको बताइन्छ ।

nepaliheadlines

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks