प्राय मानिसको खाना खाएपछि दाँत माँझ्ने बानी हुन्छ । तर भर्खरै फलफुल, चिसो पेय पदार्थ, मदिरा र अन्य एसिडयुक्त अन्य अमिला खानेकुरा खाएपछि तुरुन्तै ब्रस गर्नुहुँदैन ।दाँतको इनामेल एसिडले नरम बनाएको हुन्छ । सोही समयमा दाँत माझ्दा दातको रंग जान्छ ।
तसर्थ यस्ता खानेकुरा वा फलफुल खाएको एक घन्टापछि मात्र दाँत माझ्नुपर्छ ताकी दाँतको एसिड तटस्थ भएको होस् । अमिलो अचार खानामा समावेश छ भने पनि तुरुन्तै ब्रस गर्नुहुँदैन ।gulfact
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks