भगवानले आमा दर्जा त्यसै दिएको होइन, आमा हुन जति गाह्रो छ, त्यति नै जिम्मेवारी बहन गर्न पनि सक्नुपर्छ । तर एक पुरुषले भगवानको लिलालाई नै चूनौति दिँदै बच्चा जन्माए । उनी संसारकै पहिलो पुरुष आमा बनेका छन् ।
२००८ मा थोमस बियाटी भन्ने पुरुष पहिलो पटक आमा बनेका हुन् । उनले जो समलिंगी पुरुष संग महिला प्रजनन अंग छ उसले बच्चा जन्माउन सक्छ भनेर प्रमाणित गरिदिए । खासमा बियाटीको जन्म महिलाको रुपमा भएको थियो ।
उनको पहिलो नाम ट्रेसी लेहुन्याई लागोन्डिनो थियो । उनको अंग महिलाको भएपनि उनी समलिंगी पुरुष थिए । उनले महिला प्रजनन अंग भएका समलिंगी पुरुषले बच्चा जन्माउन सक्ने सावित गरिदिएका छन् । अब नेशनल हेल्थ सर्भिसले महिला प्रजनन अंग भएका समलिंगी पुरुषको लिंग परिवर्तन गराई बच्चा जन्माउने तयारी गरेको छ ।
अस्पतालको यो तयारीपछि महिला अंग भएका समलिंगी पुरुषले बच्चा जन्माउन सक्नेछन् ।manasalukhabar
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks