leg

यस्ता औंला हुने स्त्री हुन्छन् धोकेवाज

समुन्द्रशास्त्र अनुसार यस्ता औंला हुने स्त्री हुन्छन् धोकेवाज । समुन्द्रशास्त्र अनुसार शारीरिक अंगको बनावट तथा रुपरेखा हेरेर कुनै पनि ब्यक्तिको भाग्य, गुण र जीवन सम्वन्धी विभिन्न कुरा भविष्यवाणी गर्न सकिन्छ । समुन्द्र शास्त्रमा स्त्री पुरुषका विभिन्न अंग र अंगका लक्षणका बारेमा विस्तृत ब्याख्या गरिएको छ ।

१. लामा औंला हुने स्त्री
समुन्द्र शास्त्रका अनुसार खुट्टाका औंला लामा हुने स्त्रीहरुको भरपर्नु हुँदैन । केटीका लागि त्यो राम्रो भएपनि केटाका लागि ती केटी भरपर्दो हुँदैनन् । यस्ता स्त्री निक्कै चतुर हुने र धेरै पुरुषसँग एकैपटक सम्बन्ध राख्ने समुन्द्र शास्त्रीहरुको दावी छ ।

२. लामा र गोला औंला हुने स्त्री
शास्त्रका अनुसार जुन स्त्रीका खुट्टामा औंला लामा र गोला हुन्छन् उनीहरु भाग्यमानी हुन्छन् ।

३. छोटा र टेडामेडा परेका औंला हुने स्त्री
छोटा र टेडामेडा परेका औंला हुनेहरु भने त्यति भाग्यमानी नहुने समुन्द्र शास्त्रको दावी छ ।

४. छोटा औंला हुने स्त्री
समुन्द्र शास्त्रका अनुसार खुट्टाका औला छोटा हुने महिलाको आयु पनि छोंटो हुन्छ र औंला कालो हुँदा जीवनमा धेरै समस्या आउन सक्छन् ।

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks