यती धेरै टाइट हुन्छ

एक पटक धुर्मुसे डाक्टरको क्लिनिकमा जचाउन गएछ

Nepali typing

डाक्टर :- दिसा कस्तो आउछ??

धुर्मुसे :- कहिले-काँही यती पातलो दिसा हुन्छ

कि तपाईं यस्ले मुख कुल्ला गर्न सक्नु हुन्छ तर कहिले-कही यती धेरै टाइट हुन्छ…… तपाईं जती चबाउनुस्- टुक्रा पार्न सक्नु हुन्न

अझै बांकी छ रे ।।

चेतनाका ज्योतिहरु बाल्न अझै बांकी छ रे
सिर्जनाका पाइलाहरु चाल्न अझै बांकी छ रे ।।

बिहानीको लालीसंगै गाउंबस्ती ब्युंझाएर
थोत्राफोस्रा नियम च्याती फाल्न अझै बांकी छ रे ।।

्काल ढुक्ने फुस्राधुस्रा खोंचनोख सम्याएर

खेतबारी बांझोपर्ति गाल्न अझै बांकी छ रे ।।नयां घाम, नयां याम, नयां युग बसाएर
हिमालका घामहरु पाल्न अझै बांकी छ रे ।।

जाग उठ ! जाग रे ! मुक्तिमार्ग भेट्टाउन
दासताका पर्खालहरु ढाल्न अझै बांकी छ रे ।।

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks