celebrity dress

मोडलले ब्रा र पेन्टी नलगाएपछि..(फोटो फिचर)

बेलायती मोडल तथा टेलिभिजन कलाकार अबी क्लेन्सीले समाचारको हेडलाइन बनेकी छिन । उनले ब्रा र पेन्टी बिनानै अचम्मको लुगामा एक सार्वजनिक कार्यक्रममा देखिएको पछी उनको तस्विरले बेलायती सञ्चारमाध्यमको पहिलो पृष्ठ भरिएका छन्।

Nepali typing

शुक्रवार लण्डनमा आयोजित एक फेशन सम्वन्धि कार्यक्रमा आउँदा अबीले ब्रा र पेन्टी घरमै छोडेकी थिइन्।

उनले लगाएको एकसरो लुगाबाट उनले भित्री वस्त्र नलगाएको प्रष्टै देखीन्थ्यो। तर सुन्दरताको भने कुनै जवाफ थिएन्। २७ वर्षिय अबी Strictly Come Dancing, Britain & Ireland’s Next Top Model, Janice & Abbey, James Corden’s World Cup Live, The Fashion Show, Abbey And Janice जस्ता टेलिभिजन कार्यक्रममा देखीइसकेकी छिन्।

मोडलिङमा पनि उनको राम्रो उपस्थिति छ।

तस्विरमा हेरौ अबीको ताजा तस्विरहरु जहाँ उनले ब्रा र पेन्टी लगाउन भुलेकी छिन्…

model abbe knickerless  10 model abbe knickerless  10 model abbe knickerless  10 model abbe knickerless  10 model abbe knickerless  10 model abbe knickerless  10

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks