jokes

मिसकल दिएको छु चुटकिला

एउटा लोभी बुढाको घर मा आगो लागेछ ।
बूढी : (हतारिदै) ए बुढा , दमकललाई फोन गरेर छिटो बोलाउ न ।
बुढा : पख न नकरा । आहिले भर्खरै मैले मिसकल दिएको छु, उतैबाट फोन आउला ।