विश्वकै दुर्लभ मानिने जीवनारायणी तेल बनाउने लगायतका मल्लकालीन भाँडोहरु, भैरवको मूर्ति रहेको भाँडोमा जीवजन्तु, चराचुरुङ्गी र बहुमुल्य विभिन्न जडीवुटी हालेर जीवनारायणी तेल बनाइन्छ भन्नेकुरा जेष्ठ कविराजहरुबाट सुन्न पाईन्छ। यो पुरातात्विक र ऐतिहासिक महत्वको भाँडोहरु संरक्षण गर्ने सके लिच्छवीकाल भन्दा अगाडीको नेपालको आयुर्वेदको इतिहासलाई लिपीवद्ध गर्न सकिन्छ। भृकुटीले नेपालबाट बौद्धधर्म सँगै आयुर्वेदको भण्डार पनि तिब्बत लगेको विश्वास गरिन्छ। यहि जगमा आज तिब्बेतियन मेडिसिन विश्वमा फैलिएको छ, तर नेपालमा भने अहिले सिंहदरवारमा मात्र सिमित!
Bhairab Vessel of Malla dynasty.(1200-1769). For making JEEVA NARAYANI OIL. Oil is made by mixing animals, birds & precious herbs in a vessel containing idols of Bhairav.
Source: Narendra Manandhar
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks