भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए

बलिउड अभिनेत्री सोनम कपुरले सबैलाई चकित पार्दै आफ्नो बोल्ड तस्वीर सार्वजनिक गरेकी छिन । नायक अनिल कपुरकी छोरी सोनमले आफ्नो बोल्ड तस्वीर आफ्ना शुभ चिन्तकहरुलाई ट्वीटर मार्फत सेयर गरेको कुरा इन्डीयन एक्प्रेसले जनाएको छ । भित्री बस्त्र विना नै खिचिएका उनका तस्विर सार्वजनिक भए लगत्तै अनलाईनमा व्यापकता छाएको छ ।