आफ्नो राशिबाट तपाईंले आफ्नो पार्टनरले सधैं प्रेम गर्छ कि गर्दैन भनेर थाहा पाउन सक्नुहुन्छ । ज्योतिषशास्त्रका अनुसार यी दुइ राशिबिचको प्रेमलाई भगवानले पनि छुट्याउन सक्दैनन । सिंह राशि भएका मानिस अभिमानी र कहिल्यै हार नमान्ने खालका हुन्छन् भने तुला राशि भएका पार्टनरसँग उनीहरू आफूलाई अलग महसूस गर्छन् ।
तुला राशि हुने मानिसको पार्टनर सिंह राशिको भएमा उनीहरूले राम्रो साथी तथा रक्षक प्राप्त गर्छन् र आफ्ना आवश्यकताहरूलाई समेत बिर्सेर उनीहरू पार्टनरलाई प्रेम र सहयोग गर्न लागी पर्छन् ।
त्यस्तै कन्या राशिका मानिसहरु पनि आफ्नो पार्टनरबाट दुईगुणा बढी अपेक्षा राख्छन् भने कुम्भ राशि भएका मानिसले रहस्यलाई सम्हालि राख्नमा विश्वास गर्छन् । यसको बाबजुद पनि उनीहरू परफेक्ट पार्टनर मानिन्छन् । फरक स्वभाव भएपनि उनीहरूको प्रेम निकै मजबुत हुन्छ ।
source: esuchanahub.com
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks