बुटवलमा २ दिने व्यवसायिक कुखुरापालन तालिमको सूचना

बुटवलमा २ दिने व्यवसायिक कुखुरापालन तालिमको सूचना (मंग्सिर २१ र २२ गते)

बुटवलमा २ दिने व्यवसायिक कुखुरापालन तालिमको सूचना (मंग्सिर २१ र २२ गते)
……………………………..
तालिममा के के सिक्न पाइन्छ त??


✅ ब्रोइलर र लेयर्स कुखुराको साथमा लोकल कुखुराको छुट्टै Class
✅ आधुनिक खोर निर्माण, फार्म स्थापना तथा व्यबस्थापन
✅ कुखुराको parent फर्म स्थापना सम्बन्धि प्राबिधिक जानकारी
✅ Broiler/Layers को Postmortem गराएर रोग किरा चिन्न सिकाइने
✅ लोकल कुखुराको लागि दाना बनाउन Formula सिकाइने
✅ फर्म दर्ता गराउने प्रकृया, अनुदान रकम प्राप्त गर्न, सहुलियत व्याज दरको ऋण प्राप्त गर्न, पशु तथा कृषि विमा गर्न, विमाबाट प्राप्त गर्ने क्षतिपूर्तिको जानकारी
✅ विभिन्न संघ संस्थाबाट अनुदान रकम प्राप्त गर्न आवश्यक पर्ने प्रस्तावना (Proposal) लेखनमा सहजीकरण
✅ व्यवसाय व्यवस्थापन सम्बन्धि छुट्टै सेशन

तालिम शुल्क: २५०० ( महिलालाइ २००० मात्रै) प्रमाणपत्र प्रदान गरिनेछ

नाम टिपाउनको लागि सम्पर्क: 9841638473, 9802538473 (ncell)

(SMS बाट पनि टिपाउन सकिन्छ!)

९० प्रतिशत कुखुरापालक किसानहरु घाटामा जानुको कारण प्राबिधिक ज्ञान नहुनु हो, तेसैले यो पोस्ट सक्दो share गरिदिनु होला!!

kukhura palan talim