एक लुटेराले कन्जुस ब्यापारीलाई भन्यो:
लुटेरा : तिमि आफु संग भएको पैसा मलाई दिन्छोउ कि तिम्रो ज्यान लिउ ?
कन्जुस ब्यापारी : बरु मेरो ज्यान नै लैजाऊ पैसा त बुढेस काल मा काम लाग्छ !!!!!!
कुखुरा बनेर बस्दा
छोरालाई क्लास को बारेमा सोध्दै :
बाउ : तिम्रो क्लास मा सब भन्दा मेहेनती को हो ?
छोरा : म छु !!!
बाउ : हो छोरा स्याबास तर तिमि कसरि सबै भन्दा मेहनती कसरि ?
छोरा : क्लास म सबै जना बेन्च मा बस्चन तर मा क्लास अगाडी कुखुरा बनेर बस्दा कम्त मेहेनत पर्छ !!!!!!!!!!!!
१ आएन के
दारी बुडो : परीक्षामा कति नम्बर आयो? धुर्मु ,
धुर्मुशे: १ नम्बर आएन, नत्र १०० हुन्थ्यो,
दारी बुडो: स्याबास छोरा..99 नम्बर ल्यायो मेरो छोरा धुर्मुले
धुर्मुशे: का हुनु बा ,, १०० मध्ये अगाडी को १ आएन के 00 आयो ,
दुइ ओटा दात भए हुन्छ तर
एक धुम्रपानको अम्मली फोक्सोको क्यान्सर भएर अन्तिम अवस्तामा पुगे पछि भगवान्ले सोदे – छन्:
भगवान : अब तिम्रो मर्ने बेला भयो बहाना अन्तिम इच्छा के छ ?
अम्मली : भगवान !! अर्को जुनीमा मलाई दुइ ओटा दात भए हुन्छ तर फोक्सो बत्तीस ओटा दिनु होस्!!!!!!!!
आज मेरो लागि खाना नब
एउटा कन्जुस मर्नको लागि आफ्नो घरको छत बाट हाम्फालेछ,
माथि बाट खस्दै गर्दा उसले आफ्नो श्रीमतीले kitchen मा खाना बनाउदै गरेको देखेछ र कराएछ …
..
..
आज मेरो लागि खाना नब
पेन्टको चैन को कमाल हो ।
बान्द्रे र धुर्मुस कुरा गर्दै।
बान्द्रेःयार धुर्मु म हैरान छु।
धुर्मुसः किन के हो ?
बान्द्रेः यारःसुन्दर त म पनि छु।तर केटीहरु तलाई मात्र
किन हेर्छन। अचम्म भईसके यार।
धुर्मुसः HA HA HA
बान्द्रेः भन न यार PLS
,
‘
,
,
धुर्मुसः यो सबै मेरो पेन्टको चैन को कमाल हो ।BRO
सधै खुल्ला रहन्छ ।क्या
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks