jokes

पैसा कहाँ राखेकी छस् चुटकिला

पोखरा नयाँ बसपार्कबाट लेकसाइड जानको लागी १ जना निबस्त्र केटीले ट्याक्सी रोकी ।
डाइवरले ट्याक्सी रोक्यो । अनि ट्वाल्ल परेर त्यो केटीलाई हेर्न थाल्यो ।
केटीः के हेरेको ? नाड.गो शरीर अहिले सम्म देखेको छैन ?
डाइवरः त जस्ती त पोखराको बजारमा कति देखे कति, तर म यसमा हैरान भएर सोचेको कि तैले मलाई ट्याक्सी चढेको भाडा कसरी तिर्छेस् ? पैसा कहाँ राखेकी छस् ? त्यही भएर तलाई हेरेको, बुझिस् ?