पुरुषका लागि बनाइएका ५ कुरा जुन अहिले महिलाले मात्र लगाउँछन्

तपाइँलाई थाहा छ लङ ड्रेस र गहना शुरुमा पुरुषका लागि डिजाइन गरिएको थियो । अचम्म लाग्ला तर सत्य यही हो ।

यहाँ यस्ता केही कुराको चर्चा गरिएको छ जुन शुरुमा पुरुषका लागि डिजाइन गरिएपनि पछि महिलाहरुले लगाए ।

kathin

१- सेनिटरी न्यापकिन
फ्रान्समा एक युद्धको समयमा नर्सहरुले सेनिटरी न्यपकिन बनाएका थिए । सैनिकहरुको घाउबाट रगत बगेपछि त्यसलाई रोक्न सेनिटरी न्यापकिन बनाइएको थियो । तर पछि महिलाहरुले महिनाबारीको समयमा यसको प्रयोग गर्न थाले ।

२- हाइ हिल
अग्लो हिल भएका चप्पल पुरुषहरु लगाउँदैनन् । तर यो चप्पलको डिजाइन शुरुमा युद्धका क्रममा फारसी घोडचडी पुरुषहरुका लागि गरिएको थियो । अहिले भने पुरुषले हिल लगाउने कुरा गर्दा पनि हाँस्यास्पद हुन्छ ।

३- गुलावी रंग
गुलावी रंग केटीहरुको रंग मानिन्छ । तर १८ औं शताब्दी सम्म गुलावी रंग तथा रातो रंगलाई एउटै मानिन्थ्यो । यसलाई युद्धसँग जोडेर हेर्ने गरिन्थ्यो ।

४- इयर रिङ
कानमा लगाउने इयर रिङ शुरुमा महिलाले नभएर पुरुषले लगाउने गर्थे । पर्सेपोलिस, फारसी पुरुषले यसको प्रयोग गर्थे । पछि महिलाहरुले इयर रिङ लगाउन शुरु गरे ।

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks