jokes

पस्न दे चुटकिला

कालेले पुलिसको जागिर पाएछ अनि यस्तैमा एकदिन राती उसकै घरमा चोर आएछन् । कालेको श्रीमती आत्तिदै..ए हजुर उठ्नु न । घरमा चोर पस्यो । कालेः पस्न दे । म अहिले डिउटीमा छैन ।

Nepali typing
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks