पशुपंक्षीहरुका रोचक १० यौन तथ्य -फोटोफिचर सहित

हरेक जैविक प्राणीकालागि उत्तिकै महत्वपूर्ण कुरा हो यौन । मानिसको जस्तै जीव जनावर पशुपंक्षीको पनि आफ्नै यौन संसार छ । कतिपय जनावरहरुको यौन प्रकृतिले हामीलाई अचम्मित तुल्याउछ । हामीले केही जनवारहरुको यौन तथ्यहरु संकलन गरेका छौ जुन रोचक र अनौठो प्रकारको छ ।
हरेक जैविक प्राणीकालागि उत्तिकै महत्वपूर्ण कुरा हो यौन । मानिसको जस्तै जीव जनावर पशुपंक्षीको पनि आफ्नै यौन संसार छ ।कतिपय जनावरहरुको यौन प्रकृतिले हामीलाई अचम्मित तुल्याउछ । हामीले केही जनवारहरुको यौन तथ्यहरु संकलन गरेका छौ जुन रोचक र अनौठो प्रकारको छ ।१. भाले हात्तिको गुप्ताङ्गको तौल ६० किलो सम्म हुन्छ भन्ने सुन्दा तपाइलाई आश्चार्य लाग्न सक्छ । आवश्यकता अनुसार हातीले यसलाइ आफ्नो खुट्टाको रुपमा पनि प्रयोग गर्न सक्छ ।

२ं. सर्प समलिंगी हुन्छन् । आवश्यकता परेको बेला दुइ भाले आपसमा यौन सम्पर्क राख्ने गर्छन् ।

३. भाले गोहीको लिंग जीवनको कुनै पनि समय यौनसम्पर्कको लागि सक्रिय रहन्छ ।

४. भाले फट्याङ्ग्राले यौन क्रियाकलापको समयमा पोथी फट्याङ्ग्राको टाउको काटी दिन्छ । टाउको काटिएपनि दुइ फ्ट्याङ्ग्राले यौन क्रियाकलापलाई अगाडी बढाइरहन्छन् ।

५. अर्जेन्टीनामा पाइने हाँसका प्रजातीले पोथी हाँसलाई यौन सम्र्पकको लागि आफ्नो गुप्ताङ्कलाई गहनाको रुपमा प्रयोग गर्ने गर्छन । यसले आफ्नो लिङ्गको आकार पनि लम्वाई धेरै लामो बनाउन सक्छ जसले पोथी हाँसलाई सजिलै वसमा राख्न सक्छन् । र पोथी हाँसहरु पनि लामो लिङ्ग देखेर आर्कषित हुने गर्छन् ।

६.दुम्सीको यौन जीवन पनि निकै रोचक छ । यौन सम्पर्कको समय अघि गरिने फोर प्लेको क्रममा भाले दुम्सीले पोथी दुम्सीमाथि पिशाव फेर्ने गर्छन् । यसको अर्थ अब दुम्सी यौन सम्र्पकको लागि तयार छ र कसैले यसमा बाधा नगरुन ।

७. महिला कंगारुको शरीरमा ३ वटा यौनअंग हुन्छ । ३ वटा अंगबाट गर्भधारण गर्न यीनीहरुलाइ निकै सजिलो हुने गर्छ।

८. भाले हाँसको भिडले पोथि हाँसलाई जवरजस्ती यौन क्रियाकलाप गर्न खोजीरहेका हुन्छन् । तर उनीहरु सफल भने हुन सक्दैनन किनकी पोथी हाँसको योनीमा हुने मांसपेशी यति कडा हुन्छ कि त्यो भाले हाँसले चाहेर पनि केहि गर्न सक्दैन ।

Stock market ideas in Nepali language