पर्यटनको राम्रो बिकल्प बन्दै काभ्रेको नयाँ गाउँ(भिडियो)

काभ्रेबाट आजकल हिमालको मनोरम दृश्य देखिन थालेको छ । धुलीखेल मनोरम हिम शृङ्खलाको लागि प्रख्यात भएतापनी काभ्रेको अन्य ठाउँबाट पनि सुन्दर दृश्य देखिन थालेपछी काभ्रे पर्यटनको लागि अझ सम्भावित ठाउँ बन्दै गएको छ । होटल रेस्टुरेन्ट र राम्रा सुबिधा दिने हो भने नयाँगाउँ पर्यटनको लागी बिकल्प बन्ने देखिन्छ ।
हेर्नुस नयाँगाउँ गाविसबाट खिचिएको भिडियो :

Nepali typing
http://gokarneshworonline.com
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks