जोतिस शास्त्रले जिबन्को हरेक पक्ष को को ओबारेमा कुरा गारेको हुन्छ।जसरी एउटा doctor ले बिरमी को आन्खा बात blood report बात यो रोग लगेको भनेर पत्ता लगौछ तेसै गरेर ज्योतिस ले चिना ,हात,वा अन्य विभिन्न विधि प्रयोग गरेर मान्छे को बारेमा पत्ता लगाउछ।आज हामी बोलौने नाम बात ब्यक्ती क्स्तो nature को छ त्यो जन्नेछौ।
अंग्रेज़ी अक्षर
A बाट सुरु हुनेहरु समाज्मा प्रतिष्ठित हुन्छ्न,यिनिहरु भग्यामानी मानिन्छन् तर यिनिहरुको जिबनमा बैबहिक बाधा आउछ्न र यिनिहरु अलि अहन्कारी हुन्छन्
B अक्षर बाट नाम सुरु हुनेहरु सङ शक्ति बढी हुन्छ यिनिहरु स्वभबैले भावुक हुन्छ्न।जिद्धी र क्रोध यिनिहरुको दोष हो।
C अक्षर बाट सुरु भएको हरु स्वभाबैले चन्चल हुन्छ्न।जिबनमा 35 बर्ष भन्दा अगाडी एकदमै संघर्श र येस्पछी प्राय सफल हुन्छ्न।
D बाट अक्षर भयकाहरुको स्वभाव एकदम मिहेनती हुन्छ।यिनिहरु प्राय प्रेम मा असफल हुन्छ्न र यिनिहरुलाई निर्णय लिन अलि गार्हो ह्न्छ
E बाट सुरु हुने हरु प्राय faaionable हुन्छन ।नाम र यश प्रसस्त मिल्छ।दुई बिबाहको योग हुन्छ
F बाट सुरु हुनेहरु प्राय गम्भीर दार्शनिक स्वभाबका हुन्छ्न।समाजबाट पर एकान्त मा रहन मन परौछ्न
I बाट सुरु हुनेहरु प्राय आत्म केन्द्रित; बलबान ;धनी हुने र प्राय दुर्घटना मा पर्ने सम्भावना हुन्छ।
J बाट सुरु हुनेहरु प्राय नाम कमाउने ,समाजमा यश मिल्ने हुन्छ।यिनिहरु अर्काको कुरामा अलि बढी चासो राख्ने हुन्छ्न भने सन्तानबाट पनि यिनिहरुलाइ चिन्ता मिल्छ
K बाट सुरु हुनेहरु अरुलाइ आफुतिर आकर्षण गर्न सक्ने हुन्छ्न तर आफू दुखी हुन्छन।यिनिहरु लाइ बिहे पछि राम्रो भको पाइन्छ।
L बाट सुरु हुनेहरु लाइ भाग्य्ले राम्रै साथ दिन्छ तर यिनिहरु आफैमा लापरबाह हुन्छ्न।यिनिहरुका धेरै प्रेमी र दुई बिबाह को संभावना रहन्छ।
M बाट सुरु हुनेहरु कलाको पारखी भाग्यमानी र आकर्षक हुन्छन
N बाट सुरु हुनेको जिबनमा उतारचढाव बढी हुन्छ।प्राय प्रेम मा धोका हुन्छ तर यिनिहरु आफ्नो काम लाई जसरिनी पूरा गर्ने औकात रख्छ्न
O बाट सुरु हुने हरुको स्वभाव हरेक काम जानेको चतुर हुन्छ्न तर आफ्नै बाट धोका हुन्छ
P बाट सुरु हुने सङ्ग दिमाग त कमाल्को हुन्छ तर अल्छी बढी हुन्छ्न।धन त प्रसस्त हुन्छ तर अपयश पनि हुन्छ
Q अक्षर हुने हरु सानो बाट ठुलो र तलबाट माथी जाने हुन्छ्न।आबस्यक परेको बेलामा छोडन सक्ने पनि हुन्छ्न
R अक्षर वाला हरु शिक्षा क्षेत्र मा सफल हुन्छ्न जिब्न्मा बद्लाब भइरहन्छ प्राय चाहेको पूरा नभको अनुभव हुन्छ यिनिहरु सङ
S वाला हरु प्राय ग्लेमर, आकर्षक हुन्छ्न।यिनिहरु आध्यात्मिक नभए जीवन सामन्य नै हुन्छ
T अक्षर बाट सुरु हुने हरु प्राय घर छोडेसि मात्र सफल हुन्छ्न यिनिहरु मिहेनती र भाग्यमानी हुन्छ्न।
U बाट सुरु हुनेहरु भने ज्ञान र अधात्ममा सफल हुन्छ्न।यिनिहरु जिबन्मा चमत्कारको आशा गर्छ्न ।सहि ढंगले बोल्न नजान्ने र शत्रु मित्र चिन्नन्सक्ने यिनिहरुको कमजोरी हुन्छ।
V बाट सुरु हुने हरुको आरम्भमा जीवन कठिन हुन्छ।प्राय 28बर्ष पछि सफल हुन्छ्न।यिनिहरु को सन्तान पक्ष चाहिँ सुखमय हुन्छ
W बाट सुरु हुनेहरूको जिन्दगी एक्नास को कहिल्यै हुदैन उचो निचो भैनइ रहन्छ।यिनिहरु अरु बाट छिटो प्रभाबित हुन्छ्न।
X बाट सुरु हुने हरु कला सङितमा रुचि राख्ने ।अध्यात्मिक प्रबृतिको तन्त्र मन्त्रमा रुचि भयको हुन्छ्न तर यिनिहरुको जिबन मा दुर्घटना को योग रहन्छ।
Y बाट सुरु हुने हरुज्ञान र बैराग्य हुन्छ। यिनिहरु भौतिक र अध्यात्मिक दुबै बिधामा अगाडी हुन्छन।यिनिहरु अध्यात्मिक नभय खुराफाती हुन्छ्न
Z बाट सुरु हुने हरु भने क्रोधी जिद्दी हुन्छ्न।यिनिहरु लेखन मा सफल प्रेममा अपयस पाउछ्न।
written by योग गुरु, ज्योतिश, मेमोरी मास्टर साधक स्वप्नम् (बिदुर फुयाल) फोन: ९८४९६२९०३५, ९८०८६९७७०६ वेबसाईट:www.bidur-phuyal.com.np
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks