धोका स्टेटस नेपाली

धोका स्टेटस नेपाली | Dhoka status Nepali

यसकारण पनि निदाउन पर्छ कि अब हाम्रो भेट सपनीमा मात्रै हुनेछ।

Nepali typing

धोका दिएर नसोच उ कति बेवकुफ थियो, यो सोच म तिमीलाई कति बिश्वास गर्थें ।

मलाई प्रेम गर या घृणा तर दुवै कुराले मेरो जिवनलाइ परिवर्तन गरिदिनेछ।

जसरी फुल्दछ गुलाफ काँडा गोडेर..मान्छेहरू मुस्कुराउछ्न मुटु तोडेर।

आज छुट्ला भोलि जुट्ला छुट्छ माया जुट्छ फेरि।

पत्थरमा मन हुन्छ भन्छन, तर मान्छेमा त्यो हुदैन।

साथ दिने भन्दा, छाडी हिड्ने मायालु प्यारो हुन्छ।

मैले हेरेकै हुँ आँखा अन्तै फर्कायौ।

यो अजिब दुनियाँमा सजिव भएर बाच्न गार्हो भएर होला सायद, मान्छेहरु मुटुलाइ पत्थर बनाउदैछन।

छायाले मलाइ उज्यालोमा खोजिरहेको छ, म भने अन्धकारमा उसलाइ खोजिरहेको छु ।

हो म धोखेबाज हु, आफुलाइ खुसी बनाउन ऐनासंग कैयौ झुटहरु बोलेको छु।

आखिर माया नगर्नेलाई मन परायौ।

म मौन थिए, समय गतिशील थियो।

सृष्टिले नै रचेको रहेछ मैले पो बुझिन, न घामको जुनसंग मिलन लेखिएको रहेछ न मेरो उनि संग ।

पीडा लुकाउनेहरु प्राय मुस्कुराइ रहेका देखिन्छन,एकान्तमा रोइरहेका भेटिन्छ्न।

गुलाब होइन बिझाउने ‘फुल’ रहेछ, ‘प्रेम’, प्रेम होइन मिठो भुल रहेछ।

तिमीले दिएको गुलाफ हैन त्यो बिझाउने फुल थियो, तिमीलाई गरेको प्रेम होइन एउटा मीठो भुल थियो।

हो म पत्थर हु ,कैयौ पहाड,नदि,नाला हुदै ठक्कर र चोटले तिम्रो सामु पसारिएको छु।

यो झुट र धोका को संसार अनि जिउन लाई हरेक पल्ट झुटो आश्वासन मा आफैले आफैलाइ धोका दिने,हो म एक धोखेबाज हु ।

रुप को घमण्ड गर्नेहरुलाइ सायद थाहा नहुन सक्छ मान्छे मरेपछि जलाउदा सबैभन्दा पहिले अनुहारमा (टाउकोमा) आगो लगाइन्छ।

जुन जस्ति नै थियौ र उस्तै टाढा पनि अनि धेरै माथी ,जहाँ मेरो हैसियतको उचाइले छुनै सकेन।

भट्टी मा तिनपाने मगाउदै साथि भन्दै थे, के सितन मगाउ? भनिदिए भैगो मलाइ उनको यादहरु नै काफी छ।

साच्चै स्वार्थी छ संसार,जब भाग्य चम्किनेछ पाइलाहरु उन्नति तिर लम्किनेछ,तब दुनियाँले तपाईंलाइ सम्झिनेछ।

भन्छ हाँस्नु स्वास्थ्यका लागी राम्रो हो, तर म त भन्छु यसकारण पनि हाँस्नु पर्छ कि यो दुनियाँमा आफ्नो पीडामा रोइदिने कोहि हुदैनन् ।

जिवनका गोरेटोमा धेरै पिडाका पहाडहरु पार गर्नुपर्छ तर कसैले तिमिलाइ हास्न सिकाउछ भने सोच्नुस उसले आफ्ना मुस्कानहरु बेचिरहेको छ।

आँसुहरु लुकाएर दुनियाँ सामु मुस्कुराउने बहानामा आफ्नै जीवन दुख अनि पिडाहरुको संग्रहालय बनेको पत्तै पाइएन।

जब आफ्नाले नै अबिस्वास र धोकाको कालो पर्दा ओडाएर जान्छ तब यी आँखालाई दिन र रात छुट्याउन गाह्रो हुन्छ।

मृत्यु सुखद कुरा हो तर पारिवारिक सुख मा आफु सदा-सदाको लागिअनुपस्थित हुनु दुखद कुरा हो।

तिम्रो पत्थर जस्तो मुटु पगाल्न त सकिन तर मनमन्दिरमा कुँदेर स्मृतिको मुर्ती बनाइ सधै सजाइराख्ने छु।

हरेक मुस्कान पछीका रोदन लाई चिहाउनेहरु लाई सोध्नुस आफै भन्नेछन,मेरा घर छेउमा सानोतिनो त कुलो नै बग्थ्यो होला।

जित त्यही बेला भैसकेको थियो, जब शत्रुहरु सरमले लुकेर पछाडिबाट पाउ समातेर तानिरहेको थियो।

याद एउटा ‘नदि’ रहेछ निरन्तर बगिदिने,अतितका बिस्कुनहरु मनको किनारमा छरिदिने।

पछाडी बाट प्रहार गर्नेहरु देखि रिस हैन दया लाग्छ ,एकबारको जिन्दगीमा पनि मर्द भएर जिउन सकेन।

आँशु झारी तिमीसामु नरोएको होइन
तर पनि तिमीलाई किन भुल्न सकिएन।

खोइ कस्लाइ भनौ नजिक कस्लाइ पराइ,
यहाँ आफ्नाहरु बाटै बाच्नुपर्छ डराइ डराइ।

नछोड बिच बाटोमै,
आवाद हुन बाँकी छ।

माया प्रेमले रुवाएर , आँसु पनि थाकिसके
जिन्दगानी शुन्य लाग्छ , आफै भित्र मरिसके।

एकदिन न त जुन न तारा हुनेछ,
मेरा लागी न दुनियाँ सारा हुनेछ,
जब खुल्नेछ रहस्य म जिउनुको,
तिम्रो लागि तस्वीर सहारा हुनेछ,

यादहरु उतै छोडेर आए,
सम्बंध सबै तोडेर आए,
समुन्द्र आँखा मा बोकेर,
बैरागी घुम्टो ओडेर आए,

गोठाला बासुरी धुनको याद आयो,
लरकेको बाली सुनको याद आयो,
यता ५५° घामले लखतरान हुदा,
यो तस्वीर देखेसि उनको याद आयो,

खोजिरहेको छु तिम्लाइ एस्तो नगरमा…
टिलपिल टिलपिल गरिरहेको सगरमा..
ज्योत्स्ना बिच रोसनीको भिक्षा माग्दै…
पसारिएकोछु त्यै खोलिको बगरमा..

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks