दाउदका सहयोगीले पाकिस्तानबाट चेतावनी दिदैँ भने -भारतले मुम्बई बम बिस्फोट नभुलोस्

भारतले सर्वाधिक खोजी गरिरहेको अन्डरवर्ल्ड डन दाउद इब्राहिमको पाकिस्तानमा रहेको सम्पत्ती लिलाम गरिएको छ।

भारतीय संचारमाध्यमहरुका अनुसार दाउदको रौनक अफरोज होटल,डाबरवाला बिल्डिंङ र शबनम गेस्ट हाउस लिलाम गरिएको हो।

Learn English - Dew Meaning in English to Nepali below

See more on youtube channel English to Nepali https://www.youtube.com/channel/UCGY-zO8qA-mqbOnYZYKoVGw/videos

मंगलबार पाकिस्तानको कराँचीबाट ‘उस्मान’ नाम बताउँने दाउदका एक निकट सहयोगीले भारतीय च्यानल ‘आजतक’का संवाददाता विरेन्द्र सिंहलाई फोन गरेर धम्की दिएका थिए।

मोदी सरकारसँग नडराउने बताउँदै उनले १९९३ मा मुम्बईमा भएको बम बिस्फोटलाई नभुल्न र भारतले नराम्रो परिणाम भोग्नपर्ने चेतावनी दिए। paanakhabar

https://www.youtube.com/watch?v=G4RDZj2PR-M