१. भाग्य चम्कोस सबैको,
सबैको होस् सुख सम्रिद्धी,
सुख शान्तीको बास होस् चारै तिर
माता दुर्गाको आशिर्वाद रहिरहोस् सर्बदा
बिजया दशमी २०७६ को येही छ शुभकामना
२. सम्पूर्ण साथीभाइ तथा आफन्तलाई
बि – बिजयको प्रतिक बनेर आओस
ज – जहाँ गएपनी दु:ख नहोस्
या – यात्रा गर्दा काडाले पनि नरोकोस
द – दशै को
स – शुभकामना येस् महान् पर्व
मी – मिलनसार मित्र सम्पूर्णलाई
येही छ मेरो मंगलमय शुभकामना
३. उत्साह, उमङ, उत्सव, खुसी, शान्ति, हर्स, उल्लास, सुख, आनन्द,उन्नति, मंगल्, सुबिधा शब्दहरु शब्दकोस मा मात्र नरहुन येही छ बिजया दशमी को शुभकामना
४. दशैमा दुर्गा भवानी दाहिने रहुन,
तिहारमा लक्ष्मीले बास गरुन,
सम्पूर्ण नेपालीको घर आगनमा
दुर्गा भवानी, लक्ष्मीले सधा खुसी छरुन
येहि नै हाम्रो सबैलाई हार्दिक मंगलमय शुभकामना
५. यो राम्रो भावनाको समय हो, पुनर्मिलन गर्ने समय हो, खुशी बाँड्ने समय हो, माया पाएको महसुस गर्ने समय हो, आफूले माया गर्नेलाई देखाउने समय हो र अर्कोको लागि बाँच्ने समय हो र शान्तिको चाहनाको समय हो। दशैंको शुभकामना
६. विजयादशमी २०७६ माता दुर्गाले तपाईंलाई र तपाईंको परिवारका सबै सदस्यहरूलाई कल्याण गरुन। उनको नौ नौ अनुहारका नाम, फेम, स्वास्थ्य, धन, खुशी, मानवता, शिक्षा, भक्ति र शक्तिको साथ सशक्त बनाउनुहुन्छ।
७. तपाईलाई २०७६ को दशै र तिहारको शुभ अवसरमा शुभकामना दिन चाहन्छु।
८. देवी दुर्गाले तपाईका सबै दुर्गुणहरू हटाईदिनुहोस्। धन्य दशैं। यो दशैं तपाईको लागि उज्यालो हो, यो दशै, स्वास्थ्य, बुद्धि, शान्ति, र धन सम्पत्ति हो । हुनसक्छ ती दशैंले तपाई र तपाईको नजिकका र प्रियजनहरुलाइ जीवनमा उज्यालो दिन्छन् विजयादशमी को शुभकामना सबैलाइ !
९. २०७६ सालको नेपालीहरुको महान चाड बडा दशैंको शुभ अवसरमा सम्पूर्ण हिन्दु नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु। यहाहरुको जिन्दगीमा शुख, शान्ति र सफलता तथा सुस्वास्थ्यको उत्तर उत्तर प्रगतिको कामना गर्दछु ।
१०. नयाँ नेपाल भन्दा भन्दै दसैं आएसक्यो
सरदको न्यानो घामले धर्ती छोइसक्यो
कहिले होला मानिसमा एकताको बास
येहि दशैमा भएपनि हुन्थियो बिपत्तिको नाश
११. चङ्गा चेट, रमाइलो भेट
खसिको रेट, मासुको प्लेट
जुवाको खाल, चिउराको थाल
७६ साल दशै बब्बाल
१२. आयो दशै ढोल बजाइ
गयो दशै रिन बोकाइ”
उखान को पुनराबित्ति नहोस्,
झाडापखाला पीडित को पेट मा अन्न परोस
खोक्रो आडम्बर त्यागेर दशै मनाउ
बिजया दशमी को येही कामना
१३. याद आयो भने आँखा बन्द नगर्नु,
भेट भएन भने पनि दुख नमान्नु,
हामि सँधै सँगै हुनु पर्छ भन्ने पनि केहि छैन,
तर मित्रताको ढोका कहिले बन्द नगर्नु ।
टिका होस निधारमा, जमरा होस कानमा,
खुसि छावोस परिवारमा, अनि शान्ती देशमा,
दशैँमा खुसिनै खुसि बास होस सबै शत्रु हरुको नास होस ।
विजय दशमी २०७६ को हार्दिक मंङगलमय
शुभकामना!!!
१४. बिहानि उज्यालो लाई परखदै अन्धेरी रात मा रुमलिए पनि झरणालाई नियालेर नि तिर्खाइमा तड्पिए पनि साहसको बाटो परिबर्तन नहोस यात्रा निरन्तर चलिरहोस हुरिवतासको लहर जती नै बेगले चले पनि कर्मको दियो अटुट बलिरहोश यही छ मेरो भावना बिजया दशमिको हारदिक मङगलमय शुभकामना शुभकामना शुभकामना शुभकामना
१५. प्रचण्ड झैँ गफाडी नहुनु ,
गिरिजा झैँ घमण्डी नहुनु ,
माधव नेपाल झैँ दोधारे नहुनु ,
सेर बाहादुर झैँ अनाडी नहुनु ,
सुर्य बाहादुर झैँ सैतान नहुनु ,
ज्ञानेन्द्र झैँ लाचारि नहुनु ,
फोरम झैँ बिखण्डनकारि नहुनु ,
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks