त्यसैले हल्लाएर सुँते

सारा रात बित्यो त्रि्रो पखाईमा तर तिमी आएनौ,

Nepali typing

त्यसैले हल्लाएर सुँते ।

डर्टि माईन्ड

लाईट आएन…………… पङ्खा हल्लाएर सुत्नु पर्‍यो ।

उसलाई बसाउनुस्”

भीड गाडीमा अंकल्ले केटीलाई आफ्नो काख्मा राख्यो

एक्छीन पछी केटी जुरुक्क उठदै भन्यो ” तपाईं या त मलाई बसाउनुस् या उसलाई बसाउनुस्”

किनकी यीनीहरुले लुगा लगाउदैनन् ।।

माछ्रातिर हेर्दै

केटी : यी माछ्रा हरु किन यती धेरै सुन्दर♥♥♥ हुन्छन् होला है ??
.
.
… .
.
.
केटा : किनकी यीनीहरुले लुगा लगाउदैनन् ।।

मरे पनि साट्दिन । 🙂

थाहा पाउनु भयो…………..

श्रीमती : तपाईले थाहा पाउनु भयो इन्डियामा एकजनाले साईकलसँग आफ्नि स्वास्नि साटेछ ।

मुन्द्रे : म त मोटरसाईकल भन्दा घटिमा त मरे पनि साट्दिन ।

 

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks