jokes

डर छ त चुटकिला

प्रेमीका – तिमी नभएमा म बाँच्न
सक्दिन तिमी म संग
कहिले बिहे गर्छौ ?
प्रेमी – प्रिय म
तिमीसंग अवश्य विहे गर्छु

Nepali typing

तर पहिले मलाई
अफ्नो परिवार संग सोध्नु
पर्छ।
प्रेमीका – के
तिम्रो बुवा–आमाले
मान्नु हुन्छ त ?
प्रेमी – किन नमान्नु
मेरो बुवा – आमाले
मेरो निजी जिवनमा
चासो गर्नु हुन्न । मलाई
त मेरो श्रीमती र
छोराको पो डर छ त !

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks