राजकुमार ह्यारी र मेगन मार्कल सन् २०१६ को जुलाई महिनादेखि प्रेम सम्बन्धमा थिए ।
अमेरिकी अभिनेत्री मार्कलका बाबु आइरिश मूलका हुन् भने आमा अफ्रिकी अमेरिकी।
यसअघि मार्कलको एकजना चलचित्र प्रड्युसर ट्रेभर एङ्गलसनसंग सन् २०११ मा बिहे भएको थियो।
तर दुई वर्षमै उनीहरुको पारपाचुके भयो।
प्रेमी जोडीको रुपमा ३३ वर्षीय राजकुमार ह्यारी र ३६ वर्षीय मार्कल गत सेप्टेम्बर महिनामा पहिलो पटक सार्वजनिक रुपमा देखा परेका थिए।
ब्रिटिश राजगद्दीको उत्तराधिकारीको पाँचौँ रोल क्रममा रहेका राजकुमार ह्यारी र मार्कल विवाहपश्चात् लण्डनस्थित नेपाली दूतावास नजीकै रहेको केन्जीङ्गटन प्यालेस परिसरको नटिङ्गम कटेजमा बस्ने छन्।bbc.com
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks