कैफ सबैभन्दा हट महिला

बलिउड नायिका कैट्रिना कैफ सबैभन्दा हट महिलाको सूचीमा पहिलो नम्बरमा परेकी छिन्। भारतको म्याक्सिम इण्डिया म्यागजिनले बनाएको ‘हटेस्ट वुमन अफ द इयर’ को सय जनाको सूचीमा कैफ पहिलो स्थानमा परेकी हुन्।

यसअघि एफएचएम म्यागजिनले पनि यस्तै सूची निकाल्दै दीपिका पादुकोणलाई पहिलो नम्बरमा राखेको थियो। म्याक्सिमको सूचीमा दीपिका दोस्रो नम्बरमा परेकी छन।

Learn English - Dew Meaning in English to Nepali below