के हो एजोला (Azola) ?

के हो एजोला (Azola) ?

के हो एजोला (Azola) ?
एजोला पानीमा तैरने वनस्पती हो । प्रसस्त पानी भएको ठाउँमा यिनीहरु विश्वभरनै पाइन्छ । पानीमा हुने मखमल, जल उनिउ, हांसको झार र रातो एजोला जस्ता नामले पनि चिनिने एजोला उष्ण, समषितोष्ण र उपोषण क्षेत्रमा पाइन्छ । अत्यन्तै चिसो र अत्यन्तै सुख्खा ठाउँमा भने यो पाइदैन । विश्व खाद्य सँस्थाको अनुसन्धान अनुसार एजोला पिनाटा र एजोला फिलिकुलोइड्स नेपालका पोखरी र दबदबे जग्गामा धेरै पाइने गरेको छ । दुइटा लोब हुने पातहरु पालैपालो रहेका हुन्छन् । जमिन पटिको लोब बाक्लो हुन्छ र यसमा टोड्को (क्याभिटि) हुन्छ जसमा साइनोब्याक्टेरिया भेटिन्छन् ।

Nepali typing

पशुको आहाराका रुपमा
एजोलालाई पोल्ट्रिको दानामा, माछाको दानामा, हाँसको दानामा र गाइवस्तुको आहाराका रुपमा प्रयोग गर्न सकिन्छ ।भारतमा विभिन्न स्थानमा भएको अध्ययन अनुसार गााइको आहारमा एजोलाको प्रयोग गर्दा मनग्यै दुध उत्पादन बृद्धि भएको उल्लेख गरिएको छ । विश्वका विभिन्न स्थानमा विभिन्न पशु तथा पंक्षीहरुको दानामा एजोलाको प्रयोगले उल्लेखनिय फाइदा पु¥याएको कुरा विभिन्न लेखहरुमा प्रकाशित भएका छन् ।

Swastik Krishi Farm बिराटनगर-४ ९८४३४९५५८० /९८१५९७९९५०
SUPADEAURALI AGRO FARM, काठमाडौँ 9849151924 मा सम्पर्क गर्न सक्नु हुन्छ!!

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks