के तपाई शेयर बजारमा लगानी गर्दै हुनु हुन्छ ? यदि लगानी गर्दै हुनुहुन्छ भने विचार गर्नु कसले कति वोनस शेयर दिदैछन् । अहिले नेपाल राष्ट्रवैकको सबै वैक तथा वित्तिय संस्थाले पुँजी वढाउनु पर्ने वाध्यता गराएको छ । जसको कारणले प्राय वित्तिय सस्थाले पुँजी वृद्धि गर्नको लागि विभिन्न निति अवलम्वन गरेका छन् । धेरै वित्तिय सस्थाहरुले र्मजरको विकल्प रोजेका छन् । मर्जर हुनेमा साना फाइनान्सहरु धेरै छन् । किन कि उनिहरुमा पुजी कम हुने र पुँजी बढाउन पनि गा¥यो हुने हुनाले मर्जरमा गएका छन् । त्यस्तै क, ख,ग, वर्गका बैकहरुले साना बैक तथा वित्तिय संस्थालाई आफ्नो सस्थामा मर्जरमा ल्याएर पुजीँ वढाएका छन् । उनिहरुको पुँजी वढाउने अर्को तरिका भनेको आफ्नै बैकको हकप्रद शेयर जारी गर्दै त्यसवाट पुँजी जम्मा गर्ने सोच हो । त्यस्तै बैकहरुको पुँजी वढाउने माध्यम वोनस शेयर पनि हो । धेरैले वोनस शेयरवाट पनि आफ्नो पुजँी निर्माण गरेको पाईन्छ । यदि तपाई दोश्रो वजारमा गएर शेयर खरिद गर्न चाहानु हुन्छ भने तपाईले आफ्नो फाइदा हेर्नु पर्छ । कुन कुन बैकले वोनस शेयर दिदै छन् कुन कुन बैकले हकप्रद शेयर दिदै छन् त्यस्ता वित्तिय सस्थाको शेयर खरिद गरियो भने तत्काल नाफा आर्जन गर्न सकिन्छ । यो वर्ष कुन कुन बैकले पुँजी निर्माण गर्दैछन् । त्यसको लागि हकप्रद शेयरको लगानि गर्न तपाईलाई अवसर हुन सक्छ । कुन कुन बैकले हककप्रद शेयर जारी गर्दैछन् हेर्नुस तल दिएको छ ।
http://www.nationalimagenews.com
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks