जिन्दगीबाट लगभग छुटकारा पाउन लागेका एक वृद्ध हजुरबुवालाई भेटेँ ।
कुरा सुन्दा उहाँ अब जिन्दगीमा केही चाहानुहुन्न भन्ने भान हुन्थ्यो ।
बा यसो काशीतिर जाने हो ?
– खोई बाबु हातगोडा चाल्न गाह्रो हुने भैसक्यो के जानु !
बा केही मीठो चिज खाने हो त ?
– दाँतै छैन बाबु !
बालाई मोबाईल चलाउने रहर छ कि ?
– आँखै देख्दिनँ !
खासमा अब त मलाई केहि रहर छैन बाबु , काललाई कुऱ्यो बस्यो ।अनि बा बिहे गर्ने हो त ?
– (मुस्काउँदै) केटी पाईएला र बाबु ?
खासमा अब त मलाई केहि रहर छैन बाबु , काललाई कुऱ्यो बस्यो ।अनि बा बिहे गर्ने हो त ?
– (मुस्काउँदै) केटी पाईएला र बाबु ?
भैगो यार के झगडा गर्नु
एक चोटी एउटा कुखुरी ले नेपाल र
इन्डिया को सिमाना मा एउटा अन्डा पारिछ ..
सिमानामा अण्डा पारेकोले कुन
देसको भन्ने
मा बिबाद परेछ …
तेस्पछी दुवै देसको मीटींग बसेछ र . .
जुन देश को केटा ले अर्को देशको धेरै
भन्दा धेरै
राम्रो केटि छानेर किस खान सक्छ
अण्डा उसैको …:P
. .
.
.
नेपाली केटा न परे …
गएछन इन्डिया र इन्डियाका २००००
राम्रा केटिलाइ कीस खाएर आएछन् तेस्पछी धोति हरु चम्किदै अब
हाम्रो पालो भनेछन ..
.
.
.
. .
.
.
.
.
. .
नेपाली ले भनेछन ..
भैगो यार के एउटा अण्डा मा झगडा गर्नु ,
अण्डा तिमर्को नै भो लैजाओ …
नेपाली ROKCSSSSSS
.
.
नेपाली केटा न परे …
गएछन इन्डिया र इन्डियाका २००००
राम्रा केटिलाइ कीस खाएर आएछन् तेस्पछी धोति हरु चम्किदै अब
हाम्रो पालो भनेछन ..
.
.
.
. .
.
.
.
.
. .
नेपाली ले भनेछन ..
भैगो यार के एउटा अण्डा मा झगडा गर्नु ,
अण्डा तिमर्को नै भो लैजाओ …
नेपाली ROKCSSSSSS
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks