किराना पसल मा गई गाह्रक: हजुर यहाँ के के पाइन्छ होला ??
पसले आफ्नै धुनमा हुन्छ….
गाह्रक:(पसलेले न सुनेपछि।।अलि ठुलो ठुलो स्वरमा…) हजुर यहाँ के के पाइन्छ होला ??
पसले ..झर्कदै: सबैथोक पाइन्छ के चाहियो..
गाह्रक: उसो भए रेखा थापाको नम्बर दिनुन ।
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks