jokes

किराना पसल चुटकिला

किराना पसल मा गई गाह्रक: हजुर यहाँ के के पाइन्छ होला ??

पसले आफ्नै धुनमा हुन्छ….

Learn English - Dew Meaning in English to Nepali below

गाह्रक:(पसलेले न सुनेपछि।।अलि ठुलो ठुलो स्वरमा…) हजुर यहाँ के के पाइन्छ होला ??

पसले ..झर्कदै: सबैथोक पाइन्छ के चाहियो..

गाह्रक: उसो भए रेखा थापाको नम्बर दिनुन ।