किन यो सपिंङ सेन्टरमा जान ब्रा र पेन्टी मात्र लगाउनु पर्छ

मलमा मानिसको भीड बढाउनको लागि विभिन्न प्रकारका अफरहरु निकालिन्छन् ।

किनकी ठूला ठूला कम्पलेक्स मलहरु बढी भन्दा बढी नाफा कमाउन । मलहरुमा ग्राहकहरुलाई आकर्षित गर्नको लागी सञ्चालकले अनेकन उपाय अपनाउने गरेका छन् ।

Learn English - Dew Meaning in English to Nepali below

मलमा सामान किन्ने ग्राहकलाई बढी भन्दा बढी छुट देखि लिएर विभिन्न गिफ्ट समेत दिने व्यवस्था गर्ने गरेका छन् । तर एक सपिङ मलमा प्रत्येक हप्ताको अन्तिम दिन विशेष प्रकारको हुने गर्दछ ।

यहाँ आउने हरेकलाई अचम्मित बनाउने गरेको छ । किनकी यहाँ आउने केटीहरु केबल विकनी (ब्रा र पेन्टी) मा मात्र आउने गरेका छन् । यसका कारण के हो त ?

ब्रिटेनको एस्सेक्समा लेकसाइड शपिङ्ग सेन्टर छ । जहाँ एक यस्तो ठाउँ छ प्रत्येक हप्ताको अन्तिम दिन महिलाहरु कम से कम कपडामा देखिन्छन् । यस्तो गर्नुको एउटा कारण छ:-

2

प्रत्येक शनिवारको दिन जो पनि एक सय महिला उक्त मलमा बिकनी तथा हाई हिल लगाएर आउने गरेका छन् । उनीहरुलाई धेरै प्रकारको पुरस्कारको व्यवस्था समेत गरिएको हुन्छ ।

3

जसको कारणले धेरै महिला बिकनीमा सजिएर उक्त सपिंङ सेन्टरमा गएर सपिंङको फाईदा उठाउँछन् ।  उक्त सपिंङ सेन्टरका कर्मचारीको भनाई छ की यस्तो तरिकाले महिलाहरु धेरै सुन्दर लाग्छन्, र आफ्नो ईच्छा अनुसारको कपडा किन्न पाउँछन् ।

45g_1480067942j_1480068009

tvannapurna