कालीबाट गोरी बनेका बलिउड नायिका प्रियंकादेखि दिपिकासम्म

विज्ञान तथा प्रविधिले मानिसलाई धेरै परिवर्तन गरिसकेको छ। हामीसँग पैसामात्र हुनुपर्छ मानिसका हरेक आवश्यकता पुरा हुन्छन् यहाँ। कालोलाई गोरो, नराम्रोलाई राम्रोमात्र होईन लिंग नै परिवर्तन गर्न सक्ने प्रविधिको विकास गरेको छ विज्ञानले।

यसैक्रममा फिल्मी क्षेत्रमा लागेकाहरु परिवर्तित भएका छन्। उनीहरुले आफ्ना शरीरका हरेक अंग, भाग देखि लिएर अनुहारमा पनि फेरबदल ल्याएका छन्। पहिले काली रहेका तर, अहिले गोरी देखिने ९ बलिउड नायिकाबारे हामी जानकारी दिन्छौं।

बलिउड नायिका प्रियंका चोपडाको चर्चा अहिले बलिउड देखि हलिउडसम्म छ।

ग्लोबल स्टार बनिसकेकी प्रियंका पूर्वमिस युनिभर्स हुन तर पहिले अहिले भन्दा काली थिइन भन्दा विश्वास लाग्दैन। प्रियंकाको अनुहारको चमक स्किन लाइटनिंग ट्रिटमेन्टको कमाल हो। केवल प्रियंका मात्र होइन, दिपिका पादुकोण, विपाशा बसु, शिल्पा शेट्टी समेत कयौं चर्चित नायिका यो उपचार पद्धतिले गोरी बनेका छन्।

 प्रियंका चोपडा

श्रीदेवी

चित्रांगदा सिंह

शिल्पा शेट्टी

बिपाशा वसु

रेखा

हेमा मालिनी

दीपिका पादुकोण

suvadin

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks