काठमाडौँमा फेरि गोली चल्यो, तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँको कमलादीमा गोली चलेको छ ।

प्रहरीका अनुसार कमलादी क्षेत्रमा बुधबार साँझ एक राउण्ड गोली चलेको हो ।

Learn English - Dew Meaning in English to Nepali below

के कारणले गोली चलेको हो भन्ने अझै खुलेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी रविन्द्र धानुकले बताए ।

घटनास्थलबाट तीन जना भारतीय नागरिक पक्राउ परेको बताइएको छ ।

पक्राउ पर्नेमा जसवीर सिंह, अरविन्द्र सिंह र देवेन्द्र सिंह रहेका छन् ।

विस्तृत विवरण आउन बाँकी रहेको छ ।

http://ratopati.com/story/19947

modelling