tallest wooden house

काठबाट बनेको विश्‍वकै सबैभन्दा अग्लो भवन

विश्‍व विद्यालयको बयानका अनुसार यो प्रकारको संरचनाको निर्माण करीब ७० दिनमा भएको थियो। यस्तै यसको भित्री भाग पनि काठबाट बनेको छ। तर यसको पूरा निर्माण भने सन् २०१७को मे महिनामा भएको थियो। बयानमा भभनिएको छ यसमा काठ र स्टीलतथा कंक्रिटको संयोजनबाट बनेको हुन्छ। जुन विश्‍व विद्यालयको व।र्तमान १४ तला उचाईमा रहेको छ। यो भवनमा सेप्टेम्बरदेखि करीब ४ सय भन्दा धेरै छात्रहरु रहन सक्‍ने सम्भावना रहेको बताइएको छ।
medianp.tv

Nepali typing
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks