kajol

काजल अग्रवालको समुद्रको किनारमा बोल्ड बिकिनी ( हट तस्बिर हेर्नुहोस् )

दक्षिण भारतीय अभिनेत्री काजल अग्रवाल अहिले आफ्नो परिवारसँग माल्दिभ्समा विदा मनाउँदैछिन् । काजलले आफ्नो इन्स्टाग्राममा विदाका केही तस्वीर पोस्ट गरेकी छिन् । इन्स्टा स्टोरीमा पनि काजलले माल्दिभ्समा क्रिसमसको लागि तयार गरिएको लाइटिङको दृश्य देखाएकी थिइन् ।

काजलले केही दिनअघि मैनको मूर्तिको लागि आफ्नो नाप दिएकी थिइन् । उनको उो मूर्ति सिंगापुरको म्याडम तुसाद म्युजियममा राखिनेछ । यसको अनावरण आगामी फेब्रुअरी ५ मा हुनेछ ।