प्रेम र प्रेमीकाको कुरा भइरहेको वेला
केटा : जव कालो वादल लाग्छ आकासमा….. तिम्रो याद आउछ प्रिय ….. जव पानी पर्छ ….. तिम्रै याद आउछ प्रिय ……कहिले काही पानीमा पनी भिजेको वेला तिम्रै याद आउछ प्रिय …………..अव भन मेरो छाता कहिले फर्काउछौ तिमीले ?
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks