कसैले तपाईलाई दुःख दिइरहेको छ ?, तपाईसँग पैसा मागेर फिर्ता गरिरहेको छैन ? त्यसो भए अपनाउनुस यस्तो तरीका

बिनाकारण तपाईलाई कसैले दुःख दिइरहेको छ, वा पैसा फिर्ता गरिरहेको छैन साथै कुनै मानिसबाट तपाईलाई समस्या भैरहेको छ भने नरिवलको यो सजिलो तरिका अपनाएमा दुश्मनबाट मुक्ति पाउन सकिन्छ। आउनुहोस यो तरिका थाहा पाइ राखौँ

-यो उपाय अपनाउनको लागि तपाईलाई एक बिना पानीको नरिवल लिनुपर्ने छ ।

-सिन्दुरको मसि बनाएर वा सिन्दुरलाई तेलमा घोलेर एक डन्डीको माध्यमले कुनै कुनामा शत्रुको नाम लेख्नुहोस ।

-यो नरिवललाई सात पटक आफ्नो सिर माथिबाट घडिको उल्टो दिशामा घुमाउनुहोस ।

-यसपछि नरिवललाई कुनै पुरानो भैरव वा काली मन्दिरमा राख्नुहोस र उनीसँग यस दुःखलाई हटाउन प्रार्थना गर्नुहोस ।

-यो उपाए कुनै पनि मंगलबार, शनिबार या औंसीको दिनमा गर्न सकिन्छ ।

-सात पटक नियमका साथ यो उपाय अपनाउनु भयो भने उसले तपाईको पैसा फिर्ता दिन्छ या तपाईलाई दुःख दिइरहेको छ भने दुःख दिन बन्द गर्छ ।

malpotkhabar

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks