vastu

कर्पोरेट वास्तु–परामर्श

पानीको स्रोत अफिसको उत्तरपूर्व कुनामा राख्ने । पानीको स्रोतलाई उत्तरपूर्वमा राख्दा सकारात्मक ऊर्जाको सञ्चार हुन्छ । मानसिक तनाव कम हुन्छ ।
अफिसमा टेबुलमाथि अनावश्यक सामानहरू कहिल्यै पनि राख्नुहुँदैन । अनावश्यक फाइल, बिग्रेको टेलिफोनसेट, बिगे्रका, भाँचिएका सामग्रीहरू अफिसभित्र राख्नुहुँदैन । मसी सकिएको कलम पनि बर्जित छ । अफिसमा बस्दा आप्mनो दाहिनेपट्टि टेलिफोनसेट राख्ने । कम्प्युटर या ल्यापटप चलाउँदा उत्तर या पूर्व फर्केर चलाउने । जसले गर्दा सूर्यको सकारात्मक ऊर्जा शरीरभित्र प्रवेश गर्दछ र गरिएका कामबाट सम्पूर्ण लाभ प्राप्त हुन्छ ।

कम्प्युटर कत्तिको रिफ्रेश गर्नुहुन्छ ?
malpotkhabar