jokes

कति नम्वर पुगेन चुटकिला

डाक्टर : धुर्मुस तिम्रॊ त किट्नी फेल भएछ ।
धुर्मुसः डाकॊ छॊडेर रुन थाल्यॊ ।
आधा घण्टा पछि आंसु पुछ्दै धुर्मुस
बोल्यो कति नम्बर ले पुगेनछ र फेल
भॊ ?