एक ७० वर्षे अष्ट्रेलियन वृद्धको लिंगमा चम्चा अड्किएपछि

सन् २०१३ मा एक ७० वर्षिय अष्ट्रेलियन वृद्धले यौन सुन्तुष्टि पाउन १० सेन्टिमिटर लामो चम्चा लिंगमा प्रयोग गर्दा हस्पिटल भर्ना भएका थिए ।उनले लिंगभित्र चम्चा हालेका थिए । चम्चा लिंगमा नै जाम भएर अड्किएपपछि उनी छटपटिएका थिए । धण्टौ प्रयास गर्दा पनि उनले लिंगमा अड्किएको चम्चा निकाल्न सकेनन् । चम्चाका कारण लिंगमा घाउ भएपछि उनको लिंगबाट रगत बग्न थालेको थियो । रगत धेरै बग्न थालेपछि उनी क्यानेभेरा हस्पिटल पुगेका थिए । उनलाई इमरजेन्सीमा राखेर उपचार गरिएको थियो । इन्टरनेशनल जर्नल अफ सर्जरी केशको रिर्पोटमा उल्लेख भए अनुसार उक्त घटना हालसम्मकै अचम्म र अनौठो घटना हो ।1474700694penis

Nepali typing

जर्नलमा लेखिएको छ,‘एक ७० वर्षिय वृद्ध इमरजेन्सी डिपार्टमेन्टमा निकै पिडादायी अवस्थामा हाजिर भए । उनको उरेथल मिटसबाट रगत बगिरहेको थियो । उनले आफैले लिंगमा चम्चा घुसाएका थिए । यौन सन्तुष्टि पाउन उनले यसो गरेका थिए । उनलाई यस पिडाबाट मुक्त गराउन धेरै प्रयासहरु भएका थिए ।’उक्त घटनाबारे लेखिएको पेपरमा कहिल्यै भुल्न नसकिने घटनाभन्दै उल्लेख गरिएको थियो ।

रिपोर्टमा लेखकले भनेका छन्,‘उनले यस्तो गरेको यो पहिलो पटक भने होइन । उनले यसअघि विभिन्न सामाग्रीहरु लिंगमा छिराउने गर्थे । कलम, सेफ्टी पिन, टेलिफोनको तार, ग्ल्यु, कोकिन, स्ट्रअ, मार्वल, लाइट बल्भ, क्यारोट, सर्प लगायत अन्य अचम्म लाग्दा साम्रागीहरु बिगतमा उनले लिंगमा छिराउने गर्थे । यौन सन्तुष्टि पाउनका लागि उनले विभिन्न खाले ब्राण्डका लुब्रिकेन्ट प्रयोग गरेर यस्ता सामानहरु लिंगमा छिराउने गर्थे ।’हस्पिटलमा सफल उपचार भएपछि उनी घर फर्केका थिए । इन्टरनेशनल जर्नल अफ सर्जरीका अनुसार यो सन् २०१३ को घटना हो ।

http://www.bbceonlinenews.com

 

 

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks