एजेन्सी । विश्वमा सिमानाका कारण ठूला युद्ध भएका कैयौँ उदाहरणहरु छन् । तर एउटै घर दुईवटा देशमा पर्छ भन्दा धेरैलाई पत्याउन मुस्किल पर्छ ।
बेल्जियसको बार्ले–नस्सो र नेदरल्याण्डको बार्ले–हेर्टोगको सीमामा यो घर जुन तस्विरमा देखिएको छ यो देख्दा सबै चकित पर्छ । बेल्जियम र नेदरल्याण्डलाई भिन्न गर्नका लागि बार्ले–हर्टोग गाउँमा पेन्टमार्फत एउटा लाइन कोरिए पनि यो एउटै घर भएपछि यसको दुई ठेगाना छ । साथै, एउटै ढोका हुँदा पनि दुईवटा घण्टी राखिएका छन् । गलत घण्टीले तपाईंलाई अर्को देशमा पुर्याउनेछ ।जहाँ जाने जो कोहीले पनि निकै शर्तकता अपनाउनुपर्छ ।
sankhuwasavaonline
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks