eSewa

इ-सेवाबाट डिम्याट मेरो सेयर अन्लाईन नविकरन DMAT/MEROSHARE online renew via e-sewa

अब हजुरले आफ्नो डिम्याट अकाउन्ट नबिकरण अन्लाईनबाट सजिलै गर्न सक्नुहुन्छ। न लाईन बस्नु पर्ने झन्जत न त समय खेर जाने डर । हजुरले यो भिडियोमा देखाएको जस्तो सजिलै नबिकरण गर्न सक्नुहुन्छ। हजुरसँग इ-सेवा खाता हुनुपर्छ। यदी हजुरसँग इ-सेवा छैन भने हजुरले सजिलै खाता खोल्न सक्नुहुन्छ।

Nepali typing
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks