आमिर खानकी छोरी इराको ‘बोल्ड’ अवतार

बलिउड चर्चित अभिनेता आमिर खानकी छोरी इरा खानको बो’ल्ड तस्बिरले समय समयमा सामाजिक संजाल तताउने गर्छ । फिल्म उद्योगमा इन्ट्री गरिसकेकी इराले अभिनयको सट्टा निर्देशन क्षेत्रमा लागेकी छिन् ।

इराले केहि समयदेखि एक सिरियल निर्देशन गरिरहेकी छिन् । यसका अलावा उनी मोडलिङमा पनि ब्यस्त छिन् ।

इरा सामाजिक सञ्जालमा निकै सक्रिय रहने गर्छिन् । इराका फोटोशूट सामाजिक संजालम छाइरहन्छ । उनले इन्स्टाग्राममा शेयर गरेका तस्बिरमा निकै कामु’कता झल्किन्छ । तस्वीरमा उनको बो’ल्डनेसको निके तारिफ हुन्छ । उनको सुन्दरतालाइ लिएर भारतीय मिडियाले बलिउडका नायिकाहरुसँग तुलना गरिरहेका हुन्छन् ।

source: tv.himalayadainik.com