एउटी राम्री केटि बसमा चढी|
एउटा केटा सिटमा सुतीराखेको थियो|
छेउमै गएर केटीले सोधी:
केटि: म यहाँ बस्न सक्छु होला?
केटो: (उठेर बस्दै)अवस्य|
बस्नुस न,
यो सिट तपाइकै त हो नि|
केटि: के म तपाइको
बोतलबाट पानि पिउन सक्छु?
केटा: पिउनुस न,

मेरो भाग्य नि|
केटि: दाई, यो बस अब कहाँ रोकिन्छ होला?
केटो: (झोक्किदै)
तेरो नोकर हु म|
तेरै बाउलाई गएर सोध्न|
किन मेरो टाउको दुखाउछे