एक दिन सोमबार बिहान एक सुन्दरी बस स्टप मा बस कुरिराखेकी थिइन् | त्यत्तिकै मा एकजना केटा जिस्काउने नियत ले आइराखेको थियो-
केटा : चन्द्रमा रातमा मात्र देखिन्थ्यो तर आज दिनमै दर्शन गर्न पाइयो। (केटीले त्यो केटा को चाल को सुइँको पाइछ)
केटि : उल्लु कराएको रातमा मात्र सुनिन्थ्यो तर आज दिनमै सुन्न पाइयो |
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks