अनार खेती इरानबाट शुरु भएको हो । तर, आज यो संसारका प्राय सबै देशमा फलाइन्छ । अनार ७६० प्रकारका हुन्छन् र यो असोज देखि चैत्र सम्म फल्छ । आज हामी अनार बारे ५ रोचक कुरा बताउँछौं ।
अनारले तौल घटाउन सघाउँछ –चाइनिज अनुसन्धानकर्ताका अनुशार अनारले खानामा भएको फ्याट् काट्छ र तौल घटाउन मद्दत गर्छ ।
अनारले छाला राम्रा् बनाउँछ – युनिभर्सिटी अफ वुइसकोन्सिन, म्याडिसनको अनुसन्धान अनुशार अनारले घामका विकरणले छालामा गर्ने हानीलाई रोक्छ ।
अनार मुटुका लागि एकदम राम्रो हो – जोन्स् हप्किन्स युनिभर्सिटीको अनुसन्धानका अनुशार अनारले बल्ड प्रेसरलाई नियन्त्रणमा राख्छ । हाई बल्ड प्रेसर भएकाका लागि अनार राम्रो फल हो ।
अनारले यौन जीवनलाई सघाउँछ – फाइलट स्टडीका अनुशार अनारले रगतको मात्रा बढाउँछ । यौन उत्तेजना नहुनेका लागि अनारले फाइदा गर्छ । यसले यौन जीवन खुशी बनाउँछ ।
अनारले कलेजो ड्यामेज हुनबाट जोगाउँछ – चाइनिज रिर्सचका अनुशार अनारमा एन्टिअक्सिडेन्टको मात्रा धेरै हुन्छ र यसले कलेजो ड्यामेज हुनबाट जोगाउँछ ।
gufgaf
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks