किबोर्ड सर्टकट विन्डोज अपरेटिंग सिस्टम | Keyboard Shortcut for Windows

विन्डोज बटनसँगको सर्टकटहरु
Home: पेजको माथि जान
End:पेजको अन्तिममा जान
Delete: केहि कुरा डिलिट गर्न
F1: सहयोग मेनु खोल्न
F2: फाइलको नाम परिवर्तन गर्न
F3: फाइल एक्सप्लोरारमा फाइललाई सर्च गर्न
F5: रिफ्रेश गर्न
F11: भिडियो , वेबपेजलाई फुल स्क्रिन बनाउन
Backspace : अगाडिको ट्याब वा लोकेसनमा जान
Windows Key: स्टार्ट मेनु पनि खोल्ने गर्छ |
Windows Key + E : विन्डोजको फाइल एक्सप्लोरर खोल्न
Windows Key + D: सिधै विन्डोजको डेस्कटपमा जान
Windows Key + L: कम्प्युटर/ ल्यापटपलाई तु लक् गर्न
Windows Key + . : इमोजी मेनु खोल्न
Windows Key + Space: किबोर्डले टाइप गर्ने भाषा परिवर्तन गर्न
Windows Key + S: सर्च गर्न
Windows Key + 1,2,3… : टास्कबारमा पिन भएको एपहरुलाई खोल्न
Windows Key + Shift + S : नयाँ स्निपटुलबाट स्क्रिनसट लिन
Windows Key + PrtSrc : स्क्रिनसट लिन
Windows Key + P : डिस्प्लेलाई प्रोजेक्टर अथवा अर्को मोनिटरमा देखाउन
Windows Key + M : हाल खुलिरहेको विन्डोलाई मिनिमाइज गर्न

Ctrl, Alt र Shift बटनसँगको सटकर्टहरु
Ctrl + A : टेक्स्टहरुलाई एकै पटकमा सेलेक्ट गर्न
Ctrl + C: टेक्स्टलाई कपी गर्न
Ctrl + V: टेक्स्टलाई पेस्ट गर्न
Ctrl + P: प्रिन्ट विन्डो खोल्न
Ctrl + S: सेभ गर्न
Ctrl + X: टेक्स्टलाई क्ट पेस्ट गर्न
Ctrl + Y: हटाएको कुरालाई पुन: फिर्ता ल्याउन
Ctrl + Z: लेखि सकेको कुरालाई हटाउन
Ctrl + Shift + Esc : टास्क म्यानेजर खोल्न
Alt + Enter : जानकारी देखाउन
Alt + Spacebar: अप्सन मेनु खोल्न
Alt + Left arrow : पछाडी आउन
Alt + Right arrow : अगाडि जान
Shift + Del: प्रोग्रामहरू / फाइलहरू स्थायी रूपमा मेटाउनुहोस् / रिसाईकल बिनमा नबस्ने गरी हटाउन

इन्टरनेट ब्राउजर सटकट
F5: ट्याब रिलोड गर्न
Ctrl + F: शब्द सर्च गर्न
Ctrl + W : हाल खुलीरहेको ट्याबलाई बन्द गर्न
Ctrl + U : बन्द भइसकेको ट्याबलाई पुन: खोल्न
F11: भिडियो , वेबपेजलाई फुल स्क्रिन बनाउन

keyboard shortcut keys